आजका चुट्किलाहरु : रोहनले भन्यो -‘चारको मृत्यू भयो !’

प्रकाशित मिति: १६ माघ २०७६, बिहीबार १४:१४

सुदन ५० बर्षको उमेरमा केटी हेर्न गएछ । उसलाई देख्नासाथ केटीकी आमा बेहोस भइछन् ।

होसमा आउनासाथ छोरीले सोधिन् – ‘मम्मी के भयो ?’

आमाले भनिन् – ‘२० बर्ष अगाडी मलाई हेर्न पनि यहि मान्छे आएको थियो !’

————————————————————-

पहिलो पटक हवाजहाज चढेका पण्डित बाजेसंग एयरहोस्टेजको कुराकानी

एयरहोस्टेज : ‘सर,के लिनुहुन्छ ?’

पण्डित जी : ‘रोटी, पुरी, खिर, लड्डु र तरकारी !’

एयरहोस्टेज : ‘सर तपाईं सानमिगलको प्लेनमा हुनुहुन्छ, बुढा ससुराको श्राद्धमा होइन !’

———————————————————————-

शिक्षिका : ‘रोहन, एक देखि ५ सम्मका सबै अंक ल्र्खा त ।’

रोहन : ‘१, २, ३, ५ मीस ।’

शिक्षिका : ‘अनि ४ चाहिं कहाँ गयो ?’

रोहन : ‘कान्तिपुरका अनुसार त्रिशुलीमा बस दुर्घटना हुँदा ४ को मृत्यु भयो मिस !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com