सित्तैमा चिया खाने तरिका !

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार ०८:५३

ज्ञानुले आफ्नो चियाको ग्लासमा झिंगा परेकोले झिंगालाई झिकेर टेबलमा राखे र वेटरलाई बोलाएर देखाए ।

वेटरले क्षमा माग्दै अर्को कप चिया ल्याएर दिए । वेटर फर्किएपछी नजिकै बसेर आधा ग्लास चिया पिइसकेका

एक ब्याक्तिले भने – ‘अब यो झिंगा मलाई दिन सक्नुहुन्छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com