आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार ०९:१४

क्षेत्र बिकाशको सिलसिलामा आएको प्रतिनिधिमंडल र मन्त्रीबीच कुरा हुँदैगर्दा…

प्रतिनिधि : ‘मन्त्रीज्यू, हाम्रो क्षेत्रको बिकाशको निम्ति यो बर्ष के मा बजेट छुट्य़ाइयो ?’

मन्त्रीजी : ‘यो बर्ष तपाईंहरुको लागि पुललाई रकम छुट्याएको छ ।’

प्रतिनिधि : ‘मन्त्रीज्यू, हाम्रो क्षेत्रमा त खोला छैन त !’

मन्त्रीजी : ‘धैर्य गर्नुस, खोला अर्को बजेटमा आउनेछ !’
————————————————————-

बच्चा : ‘डाक्टर सा’ब, हिजो हाम्रो भोजमा किन आउनु भएन ?’

डाक्टर : ‘त्यहाँ भोज खाएर फर्कनेलाई उपचार गर्नु पर्छ भनेर !’
———————————————————————–

शिक्षक : ‘रोहन, तिमी कसरी साबित गर्छौ कि हरियो परियो खाँदा आँखा तेज हुन्छ भनेर ?’

रोहन : ‘सर तपाईंले कहिल्यै घोडा र बाख्राले चस्मा लगाएको देख्नु भएको छ ?’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com