७० करोडको अडियो सुनेर कसले के भने ?

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहीबार ११:३१

पूर्वराजालाई प्रधानमन्त्रीको जवाफ : ‘कसैकसैले दरबार हत्याकाण्ड र माघ १९ भुलेका छैनौं ।’
‘कसैकसैले बसन्तपुर डबलीमा खुम्रिएर दाम चढाएको नबिर्सिए हुन्छ !’ – पूर्वराजा

नेकपाभित्र विवाद, सकसमा मुख्यमन्त्री पौडेल
विवादै विवादबीच पाएको बकस, किन नहोस सकस !

‘एमसीसी हितविपरीत लागे नेपालको संसद् यसलाई अस्वीकार गर्न स्वतन्त्र छ ।’ -अमेरिकी राजदूत र्‍यान्डी बेरी
अर्थात्  खाए खाउ नखाए नखाउ, माग्नेलाई तातोभात दिईदैन !

गगन थापाले संसद्‍मा किन गरे ठट्यौलो सम्बोधन ?
हास्य व्यंग्य कलाकारलाई चुनौती दिने उदेश्यले !

मन्त्रीको प्रशंसामा प्रधानमन्त्रीले भने गोकुल्कै पल्ला भारी अरु सबै पारी !
प्रशंसा गरे उनले, देखाइदिए गोकुलले !

संचारमन्त्रीको ७० करोडको अडियो बाहिरियो ।
मेरो होईन भन्न बेर छैन । 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com