इन्जिनियरको भन्दा बढी कमाउँने प्लम्बर !

प्रकाशित मिति: १० फाल्गुन २०७६, शनिबार ०९:२०

शिक्षक : ‘रामु, तिमी पढ्नमा सारै लद्दु भयौ ! तिम्रो बेलामा त म राम्ररी पढ्न सक्दथेँ ।’

रामु : यसो पनि त हुनसक्छ सर – हजुरले असल शिक्षक को साथ पाउँनु भयो होला

————————————————————————

जिवन : तँलाई थाहा छ दिनेश ? हिजो रामेसँग मेरो खुब झगडा भयो नि ।

दिनेश : “मज्जाले दिइनस् त दनक ?”

जिवन : “दिनै आँटेको थिएँ । एउटा कारणले गर्दा छोडिदिएँ !” ।

दिनेश : “के कारण थियो र त्यस्तो ?”

जिवन : ‘म भन्दा बलियो रहेछ, साले !’

————————————————————————–

पलम्बर : ‘सर, मैले धारा ठिक गरें । मिश्त्री ज्याला रु ८०० दिनु पर्यो ।

इन्जिनियर : ‘एक घन्टाको ज्याला ८०० ! यति त मेरो पनि हुँदैन ।’

पलम्बर : ‘मेरोपनी हालत यस्तै थियो, जतिबेला म इन्जिनियर थिएँ !’


palambar :

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com