मोदी-ट्रम्प सम्झौताको नेफोली कनेक्सन !

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहीबार ०९:२४

ओलीले माधव नेपाललाई भने– ‘सचिवालयको निर्णय कार्यान्वयन गर्न सक्दिनँ ।’
अर्थात् जानिजानी आफ्नै खुट्टामा बन्चरो किन हानौं माधव कमरेड, म !

ट्रम्प–मोदी सम्झौताको नेपाल साइनो
साँढेकाे ड्वाँ, बाच्छाको ट्वाँ !

नेकपा निर्णय : स्थायी कमिटीमा अस्वीकृत, सचिवालयमा सर्वसम्मत !
सचिवालय भनेकै कार्यकर्ताका बिचार छल्ने थलो हो, भन्ने थाहा छैन र !

नेकपाले कमाउँछ सांसदको लेबीबाटै ६ करोड
पार्टी चलाउन एन्सेल गुहार्नु नपर्ने रहेछ त !

तीन दिनको लगातार हिंसापश्चात् दिल्लीमा तनावपूर्ण वातावरण
केजरिवाललाई धुमिल्याएर माछा मार्ने दाउमा भाजपा !

वामदेवले भने– ‘मलाई पार्टीबाट निकाल्नुस् ।’
‘कुरा बुझियो, पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री हुने अभिष्ट पुरा भएन !’ – केपी ओली

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com