आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार ०९:१०

गुरुअमा : “रोहन, तिमी चरित्रवान बन्न चाहन्छौ भने गुरुमालाई आमा बरावर मान्नु पर्छ ।”

रोहन : “माफ गर्नुस्, म यो कहिल्यै गर्न सक्दिन !

गुरुअमा : “तिमी किन गर्दैनौ ?”

रोहन : किनकी, म मेरा बाबुको चरित्रमा दाग लगाउँन चाहन्न !
***************************************

भाइ : (दिदिसँग) “गेम भएको च्यानल लगाउ न ।”

दिदी : ‘लाउँदिन के गर्छस् ?’

भाइ : हेरौंला हेरौंला !

दिदी : के धम्क्याउँछस् यार ? हेरौंला हेरौंला !

भाइ : हैन, यहि च्यान हेरौंला भनेको !
*******************************************

रामु : ‘तँ मेरो विवाहमा किन आइनस् यार ?’

श्यामु : ‘मैंले थाहै पाइँन, कसरी आउँनु र ?’

रामु : ‘मेसेज लेखेको थिएँ त ।’

श्यामु : ‘मेसेज पनि आएन याार !’

रामु : ए लाटा, मैंले लेखेको थिएँ त, मेसेज नपाए पनि आउँनु है भनेर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com