ठट्यौली कुरा : आजका हास्य चुट्किलाहरु

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार १३:४५

अन्जली : ‘वकिल सा’ब, म मेरा पुर्बपतिसँग पुन: विवाह गर्न चाहन्छु !’

वकिल : ‘भर्खरैमात्र डिभोर्स गर्नु भएको होइन ? फेरी उनैसँग किन ?’

अन्जली : ‘डिभोर्स पछि उनलाइ झन खुशी देखेँ, यो मलाई सैह्य भएन !’
—-०००००००००००००००००००००००००००००-—–

श्रीमति : ‘अ हो ! तपाईको टाउकोमा कसरी रगत आयो ?’

श्रीमान : मेरो साथीले इँटा प्रहार गर्यो !

श्रीमति : ‘पड्काउँनु पर्थ्यो नि ! हजुरका हात कहाँ थिए ?’

श्रीमान : ‘मेरा हातले उसकी पत्नीलाई साथ दिइरहेका थिए !’
——-०००००००००००००००००००००००००—–

ममी : ‘बेटा, खाजा खाइसकेर पढ्न सुरु गर है ।’

बच्चा : ‘ममी, म टिभि हेर्दै पढ्छु ल ?’

ममी : ‘अहँ ! हुँदैन ।’

बच्चा : ‘त्यसोभए पढ्दै टि भि हेर्छु, हुन्छ ममी ?’

ममी : हुन्छ, हुन्छ । तर खोल्न चाँही नखोल है !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com