तपाईंको मन हँसाउने चुट्किलाहरु

प्रकाशित मिति: २ चैत्र २०७६, आईतवार ०८:२४

गुरु : ‘रोहन, तिमीलाई थाहा छ, हामी पानी किन पिउंछौं ?’

रोहन : ‘पानी चपाउँन नमिल्ने भएर पिउंछौं सर !’
—————————————————–

डाक्टर : ‘कहाँ दुख्छ, भन्नुस त ?’

बिरामी : ‘जाँच फि थोरै लिनेभए भन्छु, नत्र आफैं पत्ता लगाउनुस् !’
————————————————————-

श्रीमती : मैले हजुरको जन्मदिनमा खुशी भर्न राम्रा कपडा किनेकी छु नि !

श्रीमान : ‘तिमीलाई धन्यवाद । खै देखाउ त ?’

श्रीमती : ‘पर्खनुस है, मा लगाएर आउँछु !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com