जस्ता गुरु त्यस्तै चेला : आजका चुट्किलाहरु

प्रकाशित मिति: ९ चैत्र २०७६, आईतवार ०९:५०

पुजा काकीले जुनेलीलाई धेरै समयमा भेटेपछी

काकी : ‘जुनेली, तिमी त ठुली भइछ्यौ नि !’

जुनेली : ‘के गर्नु र काकी, मसंग अर्को विकल्प नै थिएन !’
—————————————————————
शिक्षिका : ‘जुनेली, म तिमीलाई केहि प्रश्न गर्छु, उत्तर फटाफट भन है ।’

जुनेली : ‘हुन्छ, मिस ।’

शिक्षिका : ‘ल भन त, मानिसले खाना किन खान्छन् ?’

जुनेली : ‘फटाफट,मिस !’
——————————————————-
शिक्षक : ‘समुद्रकोबीचमा रुख छ । तिमी त्यसमा फलेको फल कसरी खान्छौ ?’

रोहन : ”चरा बनेर खान्छु, सर !

शिक्षक : 犀利士
‘अनि, तिमीलाई चरा तिम्रा हजुरबाले बनाउँछन् ?’

रोहन : ( रिसाउँदै ) ‘समुद्रमा रुख चाहिँ तपाइंका जिबाले रोपेका हुन्छन् त !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com