तपाईंको मन हँसाउने चुट्किलाहरु

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार ११:४०

आमा : ‘छोरी, आज अलि हतार छ, छिट्टै नुहाउ है ।’

छोरी : ‘हुन्छ मम्मी, म एक घन्टामै नुहाई सक्छु ।’

आमा : ( रिसाउँदै ) ‘छिटो भनेको एक घण्टा हो ?’

छोरी : ‘म सधैं दुइ घण्टा लगाउँथें नि त, ममी !’


वकिल : (अदालतमा ) श्रीमान, मुलुकी ऐनको पेज नम्बर १५ मा उल्लेख नजिर अनुसार मेरा क्लाइन्ट रोहन निर्दोष छन् । उनलाई इज्जतका छोडिदिनु पर्छ ।

न्यायधिश : पेज नम्बर १५ पल्टाउँछन् । एक हजारका १५ वटा नोट देख्ना साथ् भन्छन् – अर्डर, अर्डर, यस्तै खालका अरु दुइचार प्रमाण पेश गरियोस् !
—————————————————————–

गुण्डा : (पेस्तोल देखाउँदै) ‘ले, निकाल तेरो पर्स ?’

रोहन : ‘ल लैजाउ, तर मलाई केही नगर !’

गुण्डा : मुर्ख, यो पेस्तोलमा त गोली नै छैन !

रोहन : बराबर भएछ, मेरो पर्समा पनि पैसा छैन !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com