हमजायगाको नाति तुम जायगाको फेसबुक पोष्टमा बेवकुफ कमेन्ट !

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलवार ०९:०९

हम जाएगाको छोरा तुम जायगाकि पत्नीलाई कोरोना लाग्यो । तुम जाएगा बिरामी पत्नीका छेउमा निकै भावुक भएर बसेका थिए । यत्तिकैमा तुम जाएगाले पत्नीको हात समाउँदै भनेछन्–

तुम जाएगा- ‘तिमीलाई केही भइहाल्यो भने म त पागल हुन्छु ।’

पत्नी      – ‘म मरिहाले“ भने तिमीले अर्को बिहे त गर्दैनौ नि ?’

तुम जाएगा – ‘पागलको के भरोसा हुन्छ र प्रिये, जे पनि गर्न सक्छु !’

………………..

फेकबुक पोष्टः लक डाउनको कारणले कसैलाई खानपिनकै समस्या छ भने संझनोस् । हामी केही चामल र आलुको ब्यवस्थापन गर्न सक्छौं ।

बेवकुफ कमेन्टः चामलचाहीं हैन, आलु भए बेलुका स्न्याक्स बनाउन हुन्थ्यो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com