आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: २३ चैत्र २०७६, आईतवार १२:१९

रोहन : ‘मान्छेलाई कुनबेला खुशी र विस्मात एकैपटक महशुस हुन्छ ?’

कुशल : ‘मलाई के थाहा ! तिमी आफैं भन त ।’

रोहन : – ‘जब एउटी विवाहित केटीली भन्नेछे – ‘उ बेला म तिमीलाई खुव मन पराउँथें !’

—————————————————————

छोरा : ‘बाबा, कोरोना आएपछी म मा के परिवर्तन आएकोछ, भन्नु त ?’

बाबु : ‘ऐले तिमी कम्तिमा हात धोएर खाना खान थालेका छौ !’

छोरा : ( रिसाउँदै )’ ए, पहिला म हात नधोई खाना खान्थें ?’

बाबु : होइन, होइन, पखालेर मात्र खान्थ्यौ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com