पढ्नुस, आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहीबार ११:१७

रोहन : ‘साजन, यदि तिमी हिँड्दैगर्दा सडकमा एउटा पचास र एउटा सयको नोट देख्यौ भने कुन नोट टिप्छौ ?’

साजन : ‘म बेबकुफ छु र ! म त  सयकै नोट टिप्छु । अनि तिमी नि ?’

रोहन : म तिमी जस्तो बुद्दु होइन । म त दुईवटै नोट टिप्छु !
=============================================

प्रेमिका : (प्रेमिकासँग) ‘तिमी मलाई कति माया गर्छौ ?’

प्रेमी : ‘धेरै, धेरै, धेरै माया गर्छु ।’

प्रेमिका : ‘यदि म मरेँ भनि रुन्छौ त ?’

प्रेमी : ‘अवश्य रुन्छु ।’

प्रेमिका : ‘ल रोएर देखाउ त हेरौँ !’

प्रेमी : ‘पहिला तिमी मरेर त देखाउ न त  !’
=======================================

आमा : ‘कृती, किचनबाट सानो प्लेट लिएर आउ त ।’

कृती : ‘ममी, मैले त सानो प्लेट नै देखिँन ।’

आमा : ‘ग्यास बालेर तिम्रो मोबाइलमा जलाउ, अनि देख्नेछ्यौ  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com