रिमेक जोक :अजब प्रश्न, गज्जब उत्तर !

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलवार ०७:५०

शिक्षक : ( बिद्यार्थीसँग ) ‘रोहन, म तिमीलाई केही शब्द दिन्छु, जसवाट अर्थ खुल्ने गरी वाक्य बनाउन सक्छौ ?’

रोहन : ‘अवस्य सर ! पहिला शब्द त भन्नुस् ।’

शिक्षक : ‘अल्छी, लुच्चापन, भय र मृगतिष्णा आदी ।’

रोहन : शब्दका अर्थ यस प्रकार छन्, सर ।

अल्छी त्यो हो – निन्द्रा पुगिसके पछिपनी ओछ्यानमा लडेर खुट्टाको बुढी औँठाले सिरक हल्लाउँदै उठ्न लागेको नाटक गर्नु !

लुच्चापन त्यो हो –  रेस्टुरेन्टमा गएर इलित्त हुन्जेल रक्सी पिउने र अन्तिममा क्यसियरसँग काउनटर प्याक माग्नु !

भय भनेको त्यो हो –  बाहिर निस्किने बेलामा ढोकामा ताला लगाइसकेपछी पनि झुण्डिएको ताललाई एकपटक तानेर मन बलियो बनाउनु !

मृगतृष्णा भनेको त्यो हो –  जुस सकिएको फ्रुटीको बट्टामा पनि पाइप लगाएर हावा तानेर फुलाउने, सुकाउने कार्य गर्नु ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com