‘प्राईम बेसार’ साउन १५ देखी बजारमा, आधिकारिक विक्रेता गजुरीयल डटकम !

प्रकाशित मिति: ४ असार २०७७, बिहीबार २१:३५


स्वदेशी उत्पादन ‘प्राईम बेसार’ साउन १५ गतेदेखी बजारमा आउँदैछ । उत्पादक ब्राण्डवर्थ कुटिर उद्योगका प्रोपाईटर भाइ मोहन गजुरेललाई हार्दिक बधाई । बेसारको राष्ट्रिय तथा अन्तराष्ट्रिय आधिकारिक बिक्रेताको रुपमा ‘गजुरीयल डटकम’लाई दिएकोमा धेरै धेरै धन्यवाद । बदलिंदो परिस्थितिमा हाम्रो यो फरक प्रयासलाई पनि उतिकै मन पराईदिनु हुने अपेक्षा गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com