तपाईँको मन हँसाउने रमाइला चुट्किलाहरु

प्रकाशित मिति: १६ असार २०७७, मंगलवार ०८:४७

विवेक : आफ्नी गर्लफ्रेण्डका बाबुसँग बिबाहको कुरा राख्न गएपछी…

विवेक : बुबा, म हजुरकी छोरीसँग विवाह गर्न चाहन्छु !’

केटीका बाबु : ‘मेरी छोरी एउटा मुर्खसँग लामो समय रहन सक्दिनन् ! कुरा बुझिस् ?’

विवेक : ‘बुझेँ हजुर, त्यसैले त म तपाईँको साथबाट उनलाई चाँडै निकाल्न चाहन्छु !’
_____________

रोहनको मुद्दा अदालतबाट फैसला भएपछी…

प्रहरी : ‘तपाईँलाई फाँसी हुने भयो, भन्नुस् अन्तिम इच्छा के छ ?’

रोहन : ‘अन्तिम इच्छा पुरा हुन्छ त हजुर ?’

प्रहरी : ‘म प्रयत्न गर्ने छु ।’

रोहन : ‘मेरो अन्तिम इच्छा त यो फाँसीमा तपाईँ आफैँ लड्किनुस् !’
_________________

विभुषण : ‘पुजनजी भन्नुस त, कुन चिजमा लगानी गर्दा नाफा धेरै कमाउन सकिन्छ ?’

पुजन : ‘जाडोको बेला आइसक्रिम किनेर गोदाम भर्नुस्, गर्मीमा बिक्री गर्नुस्, ब्यापार मालामाल, नाफा फालाफाल !’
___________________

एकजना लोभी कर्मचारीले छुट्टी मागेपछी…

कर्मचारी : ‘साहुजी, भोलि मैंले श्रीमतीलाई लिएर घुम्न जानु पर्ने भयो,  विदा पाउँछु की ?’

साहु : ‘अहँ, विदा त हुँदैहुँदैन !’

कर्मचारी : ‘धन्यवाद साहुजी, यो संकटबाट तपाईँले बँचाउनु हुन्छ भन्ने पुरै विश्वास्य थियो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com