हेडलाईन ह्युमर बेसी : न्यायाधीशको पेशी !

प्रकाशित मिति: ११ श्रावण २०७७, आईतवार १०:३८

गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निस्काशित
वाह ! ढलेको बाघको जुँगा उखेल्ने काम भएछ !

फेरि चर्कियो नेकपाभित्रको घर-झगडा, आखिर किन बिच्किए प्रचण्ड !
एउटै घरमा नअटाइ रहेको बेला पुरानो घर कस्ले मर्मत गर्न थाल्यो भनेर बिच्किए होला बड्डा !

उत्तर प्रदेश : मुख्यमंत्री योगी आदित्यनाथ पहुंचे अयोध्या, भूमि पूजन की तैयारियों का लिया जायगा (जाँच पड्ताल)
ओलीको बोलीसँगै अयोध्या ठोरीतिर सर्ला भन्ने डरको अध्यात्मीक उपचारको तयारी !

क्या कमज़ोर हो रहा है लोकतंत्र और सरकार के सामने झुक रहा है भारतीय मीडिया ? – भातरीय मिड्या
जबसम्म सरकारमा गोदी मिडियामे अर्णव गोस्वामी रहेंगे, तबतक लोकतन्त्र र मिडिया दुबै  खडा ! -हाम्रै मिड्या

१८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भए ।
बाँकी ५४३० को अवस्था के छ कुन्नी !

सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार छ : सञ्चारमन्त्री खतिवडा
छलफलबाट अलमल्याउने कुरा त ठिकै होला, खोलिहाल्ने कुरा ठिक नहोला !

‘अमरिका र चीनके रिश्ते सबभन्दा निचले स्तर पर कैसे आ गए हैं ?’ – भातरीय मिडिया
दुबै देशबीच अहंकारको आग जल रहा है, अलिकति घि डाल दो, मजाले बल जायगा ! -गजुरीयल चिडिया

सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार छ : सञ्चारमन्त्री खतिवडा
छलफलबाट अलमल्याउने कुरा त ठिकै होला ! खोलिहाल्ने कुरा ठिक नहोला ।

पुनरावलोकनको पेशी तोकिने दिन प्रधानन्यायाधीश ज.ब.रा. बिदा बस्लान् ?
बिदा बस्छन् कि खरानी घस्छन् , हेर्दै जाउँ श्रीमानको चित्तले के भन्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com