थापाको आफ्नै गुट, यो कुरो कसले, कसरी, कहिले था’पा ! ?

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार १५:४६

काठमाडौं उपत्यकामा कूल संक्रमितकाे संख्या कति ?
देखिएका ५७७ जति  नदेखिएका त छन् , कति हो कति  !

चिनियाँ राष्ट्रपतिले भने– नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ ।
अर्थात्, नेपाल चीनको असल छिमेकीमात्र होईन, हाम्रा लागि रक्षा कवज पनि हो !

२ खर्बको तरलताले बैङ्किङ क्षेत्रमा चिन्ता, निजी क्षेत्रमा उत्साह
कहिले सासुको पालो कहिले बुहारीको पालो !

चुनाव ढिला गर्ने राष्ट्रपति ट्रम्पको सुझाव उनकै दलका नेताहरूद्वारा खारेज
अर्थात्, हार्ने टुङ्गो लागेर खारेजी भएको सम्भावना 

निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने
दुवैजना स्वास्थ्य रहनुस्, कसैको पनि दिमाग खराब बन्ने हुँदैन !

आफ्नै गुट ब्युँत्याउन सक्रिय गृहमन्त्री थापा
यो कुरो कसले था’पा, कैले था’पा, कसरी था’पा ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com