यस कारण बाबुले छोरालाई डाक्टर बन्न रोके ! – आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: २२ श्रावण २०७७, बिहीबार ११:२५

डाक्टर जुगल : ‘छोरा तिमी ठुलो भएपछी के बन्छौ ?’

छोरा : ‘म डाक्टर बन्छु, बुबा ।’

डाक्टर जुगल : ( खुशी हुँदै ) ‘स्यावास ! अनि डाक्टर बनेर के गर्छौ ?’

छोरा : म यसरी बिरामीको उपचार गर्छु कि उसले दोहोर्याएर क्लिनिक धाउनु नपरोस् ।

डाक्टर जुगल : त्यसो भए तिमी डाक्टर हैन, इन्जिनियर नै बन्ने तयारी गर !
————————————-

पहलमान गगनले सुकेटाट सुजनलाई मुक्का हानेपछी…

सुजन : ‘यो मुक्का साँच्चै हानेका हौ कि जिस्किएका हौ ?’

गगन : ‘म जिस्किने मान्छे होइन । साँच्चै हानेको हुँ !’

सुजन : ‘त्यसो सभए त ठिक छ । किन भने मलाई जिस्किएको पटक्कै मन पर्दैन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com