मागेको केकले बर्थडे मनाउने भिखारी ! – तपाईंको मन हँसाउने चुट्किलाहरु

प्रकाशित मिति: २५ श्रावण २०७७, आईतवार ११:००

रोहनले रेष्टुरेन्ट गएर  रोटी अर्डर गर्यो । वेटरले केवल रोटी मात्र ल्याएर दिएपछी…

रोहन : ‘रोटी टुक्र्याएर खाली प्लेटमा चोब्दै खाँदै गर्छ !’

वेटर : ( अचम्म मान्दै ) ‘सर, मैंले तरकारी ल्याएकै छैन,
तपाईँ  रोटी के सँग चोब्दै हुनुहुन्छ ?

रोहन : ( आफ्नो बँचाउ गर्दै भन्छ ) ‘म म्याथको  टिचरर हुँ । मैंले मानिलिएँ कि यहाँ तरकारी छ !’
——————————

सन्त : ( ५ कक्षामा पढ्ने छोरासँग ) ‘छोरा तिमी इतिहासमा किन फेल भयौ ?’

छोरा : प्रश्न धेरै पुराना भएर बुबा  ! जुन म जन्मिनुभन्दा अगाडीका थिए !’

———————————–

भिखारी : ‘आमा, यो गरिवलाई  एउटा केक दिन सक्नु हुन्छ की ?’

आमा : ‘रोटीले चल्दैन र, किन केक नै ?’

भिखारी : ‘सधैँ त चल्थ्यो, आज मेरो बर्थडे भएर हजुर !’

 

फोटो सभार : सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com