हराएको भैँसी प्रेमिकाको आँखामा ! – तपाईँको मन हँसाउने रमाइला चुट्किलाहरु

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार ११:०१

एकजना बटुवाले एक जोडी प्रेमी र प्रेमिका कुरा सुनेपछी…

प्रेमी : ‘प्रिया, म तिम्रा आँखामा सँसार देखिरहेको छु, चराचर जगतका बस्तु एवं जीव तिम्रै आँखामा छन् !’

बटुवा : ( पछाडीबाट बोल्छन् ) ‘लौन बाबु, मेरो पनि भैंसी हराएको छ, कतै देखिन्छ की हेर्नुस् त  !’

**************************

रोजीले हेल्मेट लाएर हतार हतार हिँड्दै सडकमा निस्किएपछी…

ट्राफिक : ( चेकजाँच गर्दै ) ‘ए बैनी, लाईसेन्स निकाल्नुस् त !’

रोजी : ‘मैंले हेल्मेट त लाएकै छु त ! किन लाइसेन्स दिनु ?’

ट्राफिक : ‘अनि मोटरसाइकल खै त ! ?’

************************************

शिक्षकले बच्चाको होमवर्क कापीमा कृपया बच्चालाई नुहाएर स्कुल पठाउँने काम गर्नु होला भन्ने लेखेको देखेपछी..

बच्चाकी आमाले प्रतिउत्तरमा लेखिन् – ‘कृपया बच्चालाई पढाउँनु होला तर सुँघ्ने काम नगर्नु होला !’

 

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com