नेकपाको विवाद क्वारेन्टिनमा, काङ्ग्रेसको समस्या आईसोलेसनमा !

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहीबार १३:१७

कोरोनाभाइरसविरुद्ध रुसले बनाएको खोपबारे सबैतिर चिन्ता, रुस भन्छ- ‘चिन्ताहरू आधारहीन’

सर्वसाधारणको चिन्ता : भ्याक्सिन नआउल ! शक्तिराष्ट्रहरुको चिन्ता :रुसले कमाउला !

साधारण खाममा भेटिएको महात्मा गान्धीको चस्मा ब्रिटेनमा लिलामीमा
गान्धीको चस्मा लिलामीमा, सिद्धान्त नि:शुल्क  !

‘हाम्रो कुरा किन नमान्ने पार्टी सभापतिले महाधिवेशनमा परिणाम भोग्नुहुन्छ’:  रामचन्द्र पौडेल
‘महाधिवेशन भयो भने त हो नि नत्र ईस्’ ! – देउवा

लागु भयो बुक बिल्डिङ प्रक्रिया : सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तिमा ५० कित्ता
‘हुनेलाई खातमाथि खात, नहुनेलाई रित्तो हात’ हुने नयाँ धन नीति’ !

नेकपा विवाद : टुङ्गिएको पनि होइन, सल्लाहको हल्ला पनि छैन  ।’
तत्कालका लागि विवादलाई आइसुलेशनमा राखिएको होलाकी !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com