ईजराईलमा नेपाली कुट्नैतिकलाई ९० दिन नो भिषा ! किन ?

प्रकाशित मिति: ७ भाद्र २०७७, आईतवार ११:०६

ओलीलाई भेटेर प्रचण्डले भने– ‘पछिल्ला नियुक्ति खारेज गर्नुस् ।’
अर्थात् तिम्रालाई खारेज गर्नोस् , हाम्राले खाली ठाउँ भर्नुस् !

नेपालका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्मको इजरायल भ्रमणमा भिसा नचाहिने
तर…याे भिषामा लुकेर काम गर्नचाहीँ पट्क्कै नपाईने ।

किमद्वारा उत्तर कोरियाको सत्तारूढ पार्टीको अधिवेशन आह्वान
अधिबेशनमा सुन्नेलाई श्रीखण्ड, बोल्न खोज्नेलाई दण्ड !

हिजो हरितालिका तीज : कोरोना प्रभावले घरमै सीमित व्रत र नाचगान गरेर मनाईयो
घरभित्र भएपनी गर-गहना र कपडाले पुरै काम पाएको स्थिती ।

इरानमाथि पुनः प्रतिबन्ध लगाउने अमेरिकी प्रस्ताव सुरक्षा परिषदका १५ मध्ये १३ राष्ट्रले मानेनन्
ट्रम्पलाई ज्वरो र प्रेसरले एकै पटक अट्याक !

कोरोनाभाइरस महामारी दुई वर्ष सम्ममा अन्त्य हुन सक्छ: विश्व स्वास्थ्य सङ्गठन
यो ‘दुई बर्ष’ अन्त्य हुनचाही कति लाग्छ, टुङ्गो छैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com