मित्रताको दुरुपयोग : मोबाईलको सदुपयोग Jokes of the Day.

प्रकाशित मिति: ८ भाद्र २०७७, सोमबार १०:४८

लकडाउनका बेला सौगात दिनभर बाहिर गएर साँझमा घर फर्कियो । बुबाले सोधे :
‘कहाँ गएका थियौ ?
सौगात: ‘साथीकोमा गएको थिएँ बुवा ।’

(बुबाले मोबाईल निकालेर सौगातका मिल्ने साथीहरुलाई एकएक कल गर्न थाले ।)
ती मध्ये तिन जनाले भने – ‘ऐले सम्म त यहिं थियो अंकल !’

चारजनाले भने – ‘भरखरैमात्र यहाँबाट निस्कियो !’

दुईजनाले भने – ‘यहिं पढिरहेको छ अंकल !’

एकजनाले त हदै गर्दिए- ‘म अँ बुबा, भन्नु त, म यहिं पढिरहेको  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com