खोलाकोबीचमा फलेका सुन्तला यसरी टिप्ने !-आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार १५:०४

गुरु : (रामुसँग?) ‘ल भन त, नदीकोबीचमा उम्रिएको बोटबाट सुन्तला कसरी टप्न सकिन्छ ?’

रामु : ‘चरा बनेर टिप्न सकिन्छ सर !’

गुरु : ‘तिमीलाई चरा कस्ले बनाउछ ?’

रामु : ‘जसले नदीकोबीचमा  सुन्तला रोप्यो उसैले  !’
————————————–
————————————–
रिपु : अप्रेशनपछी डाक्टर र परिक्षा पछी विद्यार्थीले भन्ने एउटै वाक्य के हो ?’

रोहन : ‘सकेसम्म राम्रो गरेको छु, बाँकी भगवान भरोशा !’
—————————————
—————————————
आमाले छोरीलाई गाली गरिरहेको बेला…

आमा : ‘छोरी तिमी धेरै अल्छी भयौ ! केहि काम गर्दिनौ भने तिम्रो भिखारीसँग गरिदिन्छु नि !’

छोरी : ( रिसाउँदै ) ‘ल हेरौं त कतिको सक्नुहुँदो रहेछ !’

भिखारी : ( ढोकामा उभिएर भित्रका कुरा सुन्दै ) ‘आमा म पर्खिउँ कि जाउँ त ?’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com