डाक्टरहरु यसरी ट्वाँ परे ! आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: १६ आश्विन २०७७, शुक्रबार ०९:३७

अल्छे छोराले बाबुसँग एक ग्लास पानी मागे दिन भनेपछी..

बाबु : आफुभन्दा ठुलोलाई  अह्राउने मिल्दैन, खुरुक्क आफैं ल्याएर खाउ ।

छोरा : नाईँ, दिनु न दिनु !

बाबु : ‘अब पनि मलाई पानी माग्यौ भने त्यहीँ आएर थप्पड लागाउछु !’

छोर : थप्पड लाउन आउँदा एक ग्लास पानी लिएरै आउनुस् है त  !’

@@@@@

अस्पतालको ग्राउनमा उभिएका दुइजना डाक्टरले परबाट एकजना मानिस लडखडाउदै अाएको देखेपछी ….

डाक्टर A : ‘त्यो मान्छेको खुट्टा मर्किएको हुनसक्छ !’

डक्क्टर B : ‘होइन, त्यसको औंला मात्र ठोकिएको होला !’

त्यो मानिस नजिकै आइपुगे पछि …

डाक्टर A : ( मानिससँग ) तपाईँको खुट्टा मर्किएको हो कि औंला मात्र ?’

मानिस : ‘केहि होइन, चप्पलको फिर्ता छिनेको हो !’

डाक्टरहरु ट्वाँ….

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com