आमाको लभ लेटर छोरीले फेला पारिन् ! Joke of the dy

प्रकाशित मिति: १ कार्तिक २०७७, शनिबार १२:१०

गहना पसले : ‘बैनी तपाईं सधैं आएर गहना हेरेर जानुहुन्छ, किन कहिल्यै लिनु हुन्न ?’

ग्राहक : ‘म सधै लिएर जान्छु, तपाईंले थाहा नपाएको मात्र हो !’

====

छोरी : ‘मैले छिमेकीसंग प्रेम गरेकी थिएँ,  आज म उसै संग भाग्दैछु !’

बाबु : ‘धन्यवाद भगवान, मेरो खर्च बच्ने भयो !’

छोरी : ‘हैन बाबा, मैले त चिठी पढेकी हुँ, ममीले लेखेर छोडेको रहेछ !’

====

संगीत शिक्षक : ‘रोमन, क्लासिक संगीत र पप संगीतमा के फरक छ ?’

रोमन : ‘श्रोताले फरक फरक अभिनय गर्न पाउछन् सर !’

शिक्षक : ‘कस्तो अभिनय भन त ?’

रोमन : ‘क्लासिकमा टाउको हल्लाउने, पपमा खुट्टा नचाउने सर !’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com