डाक्टरले मर्यो भनेको मान्छे जुरुक्क उठ्यो ! Joke of the day

प्रकाशित मिति: २८ कार्तिक २०७७, शुक्रबार १०:१८

सामाजिक विषय पढाई हुँदैगर्दा…

शिक्षक : ‘रोहन, विवाह के हो,भन त ?’

रोहन : ‘विवाह भनेको त्यो हो, जहाँ दुइजना मिलेर त्यो समस्य सुल्झाउन प्रयत्न गर्छन, जुन समस्या जिवनभर सुल्झिंदैन !’
@@@

बाबु : ( छोराको मार्कसिट हेर्दै ) ‘यति थोरै नम्वर ? थप्पड लाउनु पर्ने !’

छोरा : ठिक हो बाबा ! हिड्नुस् जाउँ,  त्यो लद्दु सरको घर मैंले देखेको छु !

@@@

डाक्टर : ( बेहोस विरामीलाई हेर्दै ) ‘सरी ! मान्छे गइसके छ !’

विरामी : ( होसमा आएपछी ) ‘म जिउँदै छु डाक्टर सा’ब !’

विरामिकी श्रीमति : चुप लाग्नुस्, यति ठुलो मान्छेले भनेको कुरा झुटो हुन्छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com