पचास पैसामा एक थाल खाना ! Joke of the day

प्रकाशित मिति: १७ मंसिर २०७७, बुधबार ११:०२

पसलेले धेरैजना ग्राहकलाई समान वेचिसक्दापनी रोहन टुलुटुलु हेरेर मात्र उभिइ रहेको देखेपछी …

पसले : ‘तिमी केहि माग्दैनौ, उभिएर के हेरेको ?’

रोहन : ‘दाउ हेरेको !’

@@@@@

प्रेमिका : ( फोनमा ) ‘सुन न प्रिय, भोलि तिमीलाई भेट्न अाउन नभ्याउने भएँ !’

प्रेमी : ‘तर, किन प्रिया ?’

प्रेमिका : ‘मलाई अर्को एउटा काममा जानु छ !’

प्रेमी : ‘हुन्छ, त्यसोभए तिम्रोलागि किनेको उपहार अरु कसैलाई दिन्छु नि त !’

प्रेमीका :  कुरै बझेनौ यार, भोलि नभ्याउने भएर आजै आउँछु भनेको क्या !

@@@@@

मगन्ते : ( एक ब्यापारीसँग ) ‘खाना नखाएको ५ दिन भयो, मलाई ५० पैसा दिनुस् न हजुर !’

ब्यापारी : ‘म दश रुपयाँ दिन्छु तर पहिला मलाई पचास पैसामा खाना खुवाउने ठाउँ त देखाउ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com