विद्यार्थीले शिक्षकलाई यसरी विज्ञान पढाए ! Joke of the day

प्रकाशित मिति: १ पुष २०७७, बुधबार ०९:४९

रमेश : सर, रोहनको ह्याण्डराइटिङ देख्दा मलाई दिक्क लाग्छ !’

शिक्षक :‘ह्याण्डराइटिङ उसको कमजोर हुँदा तिमीलाई किन दिक्क लाग्नु ?’

रमेश :‘परिक्षामा मेरो ठिक अगाडीको डेस्कमा बस्ने उ नै भएर सर !’

*****
दुलाहा : ( नव दुलहीसँग ) ‘विवाह अघि मेरा धेरै प्रेमिका थिए, यो कुरा थाहा पाएर नरिसाउ है !’

दुलही : ‘किन रिसाउनु र, हाम्रो चिना मिलेको छ भने चरित्र नमिल्ने कुरै भएन क्यारे !’

*****
साइन्स शिक्षकले रोहनलाई कक्षामा उँघिरहेको देखेपछी…

शिक्षक : ‘रोहन, तिमी कक्षामा निधाउन लागेका हौ ?’

रोहन : ‘होइन सर, गुरुत्वआकर्षणले शीर झुकेको मात्र हो !’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com