अमृकामा ‘ट्रंपरिकन’को ताण्डव, ट्विटरमा प्रतिबन्ध, फेसबुकमा Donald Trump को फेक आईडी-Donald Drunk

प्रकाशित मिति: २३ पुष २०७७, बिहीबार १५:३५

 
प्रधानमन्त्रीप्रति रामकुमारी झाँक्रीको आक्रोशः ‘देश कमेडीले चल्दैन’
हो त, टिकटक हुँदाहुँदै कमेडीले किन चलाउन खोज्नु !
 
प्रधानमन्त्रीप्रति रामकुमारी झाँक्रीको आक्रोशः ‘देश कमेडीले चल्दैन’
हो त, टिकटक हुँदाहुँदै कमेडीले किन चलाउन खोज्नु !
 
‘अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो’ : वामदेव
चुनाव हारेपछी वामदेवले जस्केलाबाट राष्ट्रिय सभामा जानू हुँदैनथ्याे !
 
हुलाकी पुल निर्माणमा भारतीय पक्षको अवरोध
ईन्टरनेटको जमानामा किन चाहियो हुलाकी सडक !’ -भातरीय पक्षको प्रतिक्रिया
 
ट्रम्पले २४ घन्टा फेसबुक र ट्वीटरमा पोष्ट गर्न नपाउने
फेक अकाउन्ट खोलेर चलाउन तयारी । एकाउन्ट नाम : डोनाल्ड ड्रङ्क
 
ट्रम्प समर्थकले फैलाएको वासिङ्टन हिंसामा मर्नेको संख्या चार पुग्यो
‘प्रजातन्त्र र मानव अधिकारका लागि यो संख्या थप्न तयार छु’ -डोनाल्ड ड्रङ्क
 
सेवाग्रहीसँग घुस लिएको भन्दै प्रहरी निरीक्षक शर्मा निलम्बित
माथी भाग नै नपुग्नेगरी थोरै घुस लिएपछी यस्तै हो ।
 
वायुप्रदूषण : महानगर भन्छ- ‘अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कौं’
महानगरबासी भन्छन् -‘भोट हाल्न परे त जस्तो अप्ठेरो परेपनी निस्कनु भन्थ्यौ त’ !
 
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com