पुराना Jokes नयाँ Test !

प्रकाशित मिति: १८ माघ २०७७, आईतवार ०८:५०

पहिलो कैदी : ‘जाबो डोरी चोर्दा जेल परिन्छ र ? !?’

दोश्रो कैदी : ‘डोरीको टुप्पामा भैंसीपनि बाँधेको रहेछ क्या !’
###

रोहन टिल्ल पिएर राती घर फर्किंदै थियो,
एउटा लट्ठीमा अल्झिएर फोहरको डंगुरमा लड्नासाथ बिजुली झुलुक्क चम्किएपछी..

रोहन : ‘हे भगवान, यो कुन शत्रु हो !? पहिला छिर्के लगाएर फोहरमा लडायो, पछी क्यामेरा निकालेर फोटो समेत खिच्यो !’
###

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com