काठमाण्डौमा सुरक्षित श:शुल्क पार्किङ्ग : टुटफुट भएमा वा हराएमा जिम्मेवार हुनेछैनौं !

प्रकाशित मिति: १७ मंसिर २०७८, शुक्रबार १०:२५

के तपाईं काठमाण्डौ शहरमा पाार्किंगको समस्याबाट पीडित हुनुहुन्छ । यदि पीडित हुनुहुन्न भनेपनि आउनोस्, हामी तपाईंलाई असस्तो, असुक्षित र असरल्ल पार्किंकको व्यवस्था गर्दछौं ।

साईकल पार्किंग गरेको रु. १० प्रतिघण्टा
बाईक पार्किंग गरेको रु. १५ प्रतिघण्टा
कार पार्किंग गरेको रु. २५ प्रतिघण्टा
मान्छे पार्किंग गरेको रु. १५० प्रतिकप

नोटः पार्किंग गरेको कुनैपनि सवारी साधनमा कुनै टुटफुट, क्षती भएमा वा हराएमाचाहीं हामी जिम्मेवार हुनेछैनौं ।

तपाईंको सत्तुष्टी नै हाम्रो सम्पती हो ।

नेपाल सुरक्षित पार्किंक सेवा, काठमाण्डौं

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com