लिपुलेक जाने राजमार्ग : मोदीजीलाई धन्यवाद दिने हैन त नेताज्यु ?

प्रकाशित मिति: १० माघ २०७८, सोमबार १९:४९

नेपालको भूभागमा नेपाल आफैले बाटो बनाएको कहिले पो छ र ? त्रिभुवन राजपथ नेपालको भूभाग हो, त्यहाँ भारतले नै बाटो बनाएको हो ।

अरनिको राजमार्ग नेपालको भूभाग हो, त्यहाँ चीनले बाटो बनाएको हो । वीपी राजमार्ग नेपालकै भूभाग हो, त्यहाँ जापानले बाटो बनाएको हो ।

नेपालमा अहिले जति पनि बाटोहरू छन् त्यो जम्मै विदेशीले त बनाएको हो नि । अहिले लिपुलेकमा बनायो त कुन ठूलो कुरो भो ? हैन र प्रमज्यू ?

-सुरेश किरण
(‘जनआस्था’ साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com