स्थानीय चुनाव घोषणामा प्र्याङ्क, निर्वाचन आयोगलाई Car Bye गर्न गृहको आँ-देश !

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार ११:१९

देउवा र नेपालको भयले धकेलिँदैछ स्थानीय चुनाव
निर्वाचन आयोगले गर्ने चुनाव देउवा र नेपालको भयले किन धकेलिँदैछ ?!

प्र्याङ्क भिडियो खिचे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी
ओली सरकारको पालामा यस्तो हुँदैन थियो’ – नेपाल प्र्याङ्क संघ

‘पहिचानको आधारमा प्रदेशको नाम राख्न सफल भयौं’ : मुख्यमन्त्री राउत
प्रदेश सरकारलाई सफलता यतिमा नै सीमित नराख्ने चुनौती !

कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा
टन्न बेसार पानी पिएर निस्केका हुन् भने त ठिकै छ !

‘भिजिट भिसामा विदेश लैजाने कार्यमा संलग्नमाथि कारबाही हुन्छ’ : श्रममन्त्री
अनि संलग्नमाथि कारबाही गर्ने श्रममन्त्रीमाथि कारबाही गर्ने अर्को निस्किन्छ
!

‘गौतमबुद्ध क्रिकेट रंगशाला अलपत्र पर्दैन’ : मन्त्री गहतराज
अलपत्र पर्यो भने त्यसमा पनि अनियमितता होला फेरी !

धमाधम क्यासिनोको लाइसेन्स बाँड्दैछन् पर्यटनमन्त्री आले
जे गरेर भए पनि व्यस्त रहनु पर्‍यो नि त !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com