ईन्द्रेणी’का कृष्ण कँडेल ‘तिन्द्रेणी’मा, आलेको आवाज ‘क्यारिकेचर’ गर्ने काे काे हुन् ?!

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलवार १३:२४

कृष्ण कँडेल पहिला सुबोधकहाँ पुगे । सुबोधले ‘त्यो आवाज’ आफ्नो नभएको प्रष्ट पार्दै भने- ‘भात खानलाई मुख छोड्नु परेको छैन । त्यसपछि दुबैजना मकहाँ आईपुगे ।

मैलेपनि सोझै अस्वीकार गरेँ- ‘मन्त्री त मपनि हुनसक्थेँ तर बाबुआमाले मुख छोड्नु हुन्न भनेर सिकाईदिए !’ सुबोधले बोलेको हैन, मैले भनेको हैन, मन्त्रीज्युले छाडेको हैन । अब त्यो आवाज कस्ले क्यारिकेचर गरेको होला त ?

अब हामी तिनैजना धुर्मुस, राजा राजेन्द्र, दिनेश काफ्ले, सुमन कार्की लगायतलाई भेट गर्न जाँदैछाैँ । बेलुकासम्ममा केही पत्ता लाग्ला कि !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com