एमसिसीको विरोधमा प्रचण्ड, समर्थनमा पुष्पकमल; केपी तटस्थ, खड्गप्रसाद पक्षमा; देउवा पास गर्ने, शेरबहादुर आश गर्ने !

प्रकाशित मिति: १३ फाल्गुन २०७८, शुक्रबार १८:०६

एमसीसी फेल गराउने डरले प्रधानमन्त्रीले नै रोके संसद बैठक
यसै त छिटो बोल्ने मान्छे, डरले कति जिब्रो लर्बरियो होला !

ओलीले प्रचण्डसँग भने : ‘एमसीसी राष्ट्रघाती भए मैले किन अघि बढाउँथें ?’
खै काम्रेड, म त अरुले विरोध गरेको देखेर विरोध गरिरहेको छु’ – प्रचण्ड

‘एमालेसँग एमसीसी र सदन खुलाउने विषयमा कुराकानी भयो’ : दाहाल
उनले थपे – ‘म एमसीसी विरोधी हुँ कि होइन, अन्योलमा छु’

‘नेपाली भूमिमा कसैलाई चीनविरोधी गतिविधि गर्न दिन्नौं’ : माधव नेपाल
सिधै एमसीसी विरोधी हुँ भन्नु नि, किन ओलीपारा देखाएको !

‘सत्ता गठबन्धन अघि जाँदैन, धरापमा परिसक्यो’ : गगन थापा
अब एमालेसँग गठबन्धन गर्ने तयारी !

नेपाल मामिलामा बढ्दो ‘चिनियाँ चासो’
अमेरिकी चासो बढेपछि चिनियाँ चासो बढ्नु प्राकृतिक हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com