बालेनलाई स्थापितको आग्रह- ‘पख्नोस् टो, पख्नोस् टाे !’

प्रकाशित मिति: १ जेष्ठ २०७९, आईतवार ०८:३०

काठमाण्डौमा बालेन साहको अग्रता, सुनिता डंगोललाई अत्याधिक मत
अब काम गर्ने पालो युवाको, अविभावक बन्ने पालो बुवाको !

मतगणना सुस्त, यही पाराले महिनौं लाग्ने
कर्मचारीलाई काम पनि भयो, भत्तापनि !

दोश्रो अन्तराष्ट्रिय एयरपोर्टमा भोलीदेखी जहाज आउने, जजिरा एयरलाईन्सको उडान शुरु
भारतीय मिडियाले भन्यो- ‘भैरहवा चीनमा पड्ता है !’

ठूला शहरमा स्वतन्त्र उम्मेदवारहरु अगाडी
पार्टीका उम्मेदवारले पसिना काड्दै भने- ‘पख्नोस् टो, पख्नोस् टो !’

तालिवानको नयाँ निर्णय : श्रीमान–श्रीमतीले रेस्टुरेन्टमा सँगै खान नपाउने
श्रीमानलाई खुवाई सकेरमात्र खानुपर्ने ?!

विवाह गरेको २४ वर्षपछि सोहेल खानको सम्बन्धविच्छेद
दाजु सलमान खानले भने : ‘यस्तै हुन्छ भनेर म सिंगल बसेको हो !’

‘नेकपा माओवादी र एसले नेपालबाट एक सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पती तिनिहरुले ईच्छाएको ब्यक्तिलाई राजिनामा पास गरि दिएर सन्यास ग्रहण गरेर वृन्दावन जानेछु’: श्रीमान् दुर्गा प्रसाईं
श्रीमान् दुर्गा प्रसाईंद्धारा नेकपा एसले ईच्छाएको ब्यक्तिलाई आफ्नो सम्पूर्ण सम्पती दान, वृन्दावन जाने टिकट खोज्दै !

चुनाव सकिनासाथ बढ्यो पेट्रोलको भाउ
निर्वाचन सफल बनाएकोमा जनतालाई सरकारको तर्फबाट वम्पर उपहार, केही समयपछि पेट्रोल किन्दा गाडी सित्तै दिने आश्वासन !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com