राजनैतिक पार्टीका तिनवटा विकल्प : सुध्रिने, उध्रिने कि सिद्धिने !

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार १०:५८

कलिलो उमेरमै बालबच्चालाई विद्यालय पठाउन हतारिन्छन् नेपाली अभिभावक
भन्छन् – ‘आफ्नो बालबच्चाको आधा बोझ शिक्षकहरुलाई दिएको मात्र हो’

‘हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुन्छ’ : ओली
राजनैतिक पार्टीका दुईटा विकल्प : सुध्रिने, उध्रिने कि सिद्धिने !

‘सोचेअनुसार नतिजा आएन, तर गठबन्धन टुट्दैन’ : माधव नेपाल
‘टुटाउनकालागि अर्को चुनाव पर्खन्छौँ !’

मलेसिया पठाउने प्रधानमन्त्री पत्नी आरजुको खेर गयो ‘अफर’, धनगढीमा ढाकिएन कांग्रेसको लाज
‘अफर बारे स्थानीयले भने – आश पनि गरेनौँ, भरोसा पनि परेनौँ !’

गठबन्धनको ‘जिकज्याक’: उम्मेद्वार नै नभएको चिह्नमा पर्‍यो धेरै
अनि ओलीले पाए बोल्ने ठाउँ !

बेलायत : फेसबुकमा प्रेम, जूममा बिहे, भेट नहुँदै डिभोर्स !
उनीहरुले भने – ‘एक्कासी एकअर्काको फोटो मन पर्न छोड्यो !’

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com