‘काम गरियो अनेक अनेक, आखिर रहेछ श्रीकृष्ण एक !’

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलवार १५:१४

हेडलाईन कुन ठिक होला ?

(तस्वीर : सोसल मिडिया)

माओ ‘बाद’मात्र हो, बेद सबथोक रहेछ !’

‘हरि ॐ तत्सत् अर्थात् यही नै सत्य हो !’

‘गुरु भ्रममा गुरु विक्नु, गुरु धेर भो महेश्वर !’

‘गल्ति हजार हुन्छन् यहाँ होस हराएको बेला !’

‘मुखमा राम राम, बगलीमा बगलीमा बाबुराम !’

‘संसारै उडेपनि चरीलाई गुँडै प्यारो !’

तन यतातिर, मन कतातिर ?

‘आखिर रहेछ श्रीकृष्ण एक !’

‘गुरु ब्रम्हा, चेला भ्रममा !’

हे प्रभु, मलाई क्षमा गर !’

‘माफ गर प्रभु !’

वा अरु थप्दै जानोस्….

*डिस्क्लेमर–
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com