केपी ओलीले ‘एसपीपी सुशील कोइरालाको निर्णय हो’ भनेपछि कोईरालाको च्यालेन्ज- ‘फेस टु फेस कुरा गर्न चाहान्छु !’

प्रकाशित मिति: ४ असार २०७९, शनिबार ०९:३२

‘कांग्रेसले जिते पनि आफैंले जितेजस्तो लाग्छ’ : प्रचण्ड
गठबन्धन नरहेपछि त्यस्तो नलाग्न सक्छ !

के चिया कम पिए पाकिस्तानको अर्थतन्त्र सुध्रिन्छ?
भात खान छोडेर नेपालको अर्थतन्त्र सुध्रियो भने सुध्रिएला !

एसपीपीबारे ओलीले भने : ‘सुशील कोइरालाले निर्णय गर्नुभयो !’
अनि त्यसपछि एउटा नयाँ उखानको जन्म भयो – ‘दोष दिनु त मरेकालाई !’

ओली भेट्न गृहमन्त्री र कानुनमन्त्री बालकोटमा
‘गृह’मन्त्री भएर पनि अरुको घर पसेपछि सामाजिक संजालमा कडा आलोचना !

जापानमा विश्वकै सबैभन्दा सानो, पाकेटमा बोक्न मिल्ने शौचालय
लुगैमा पिसाब गरे खाली पाकेट लिएर हिँड्न मिल्ने !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com