न्याय किचबेचमा २ करोडको डिल : निर्वस्त्र ‘न्याय दिस्’, निर्लिप्त ‘O Kill’, निर्लज्ज ‘अन्यायालय’ ! 

प्रकाशित मिति: ९ असार २०७९, बिहीबार १३:०६

भीम रावल भन्छन् : ‘जेल हालियोस् तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ’
इतिहासले भीम रावललाई अरु केही नभएपनि इम्बोस्ड नम्बर प्लेट विरुद्धका ठुला सेनानी भनेर चिन्नेछ !

‘गठबन्धनले हाम्रो अपमान गर्‍यो’ : झलनाथ खनाल
गठबन्धनमा रहँदा पनि एमालेमै भएजस्तो महसुस भएको उनको गुनासो !

मानिसले मलद्वारबाट समेत श्वास फेर्न सक्ने वैज्ञानिकको दाबी !
सो दाबीका अनुसार चान्स पायो भने नेपालीले मात्र हैन, जसले पनि जे पनि गर्न सक्ने !

हेडफोनले विश्वभरीका मानिस बहिरोपनको शिकार भइरहेछन्, फ्रान्समा २५% जनसंख्या प्रभावित 
प्रभावित जनसंख्याले हेडफोनबाट विश्राम लिन इयरफोनको प्रयोग गरिरहेको !

रवि लामिछानेको पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी 
उजुरीमा भनियो – ‘जसको कार्यक्रम सारा नेपालीले हेर्छन्, त्यो कसरी स्वतन्त्र उम्मेद्वार हुन सक्छ’

ईच्छाराजको मुद्धा मिलाउन वकिल र न्यायाधीशबिच २ करोडको डिल भएको अडियो बाहिरियो 
बिचौलियाको २ करोडले न्याय अन्याय छुट्याई हेर्छ !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com