नेकपा (एस)पछि जसपा (त्यस)ले मन्त्री फेर्ने, मन्त्री परिषद हो कि खेलकुद परिषद ?!

प्रकाशित मिति: १४ असार २०७९, मंगलवार १४:१५

रामचन्द्र पौडेलको प्रश्न – ‘रामकुमारी झाक्रीलाई रूवाएर समाजवाद आउँछ?’
जनतै रुवाए पनि समाजबाद ल्याउन सकिन्न हाम्रो नेपालमा !

योगेशले भने- ‘माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्’
क्योँ कि युवा नेता भि पछि गएर बुढा नेता होते हेँ !

चुरोट छोड्न किन असाध्यै गाह्रो हुन्छ ?
काठमाडौँबासीले भने – ‘सानै देखि धुलोधुवाँको बानी परिसकेको हुने भएर !’

नेकपा (एस)पछि मन्त्री हेरफेर गर्ने जसपाकाे तयारी
नेकपा (एस)पछि जसपा (त्यस)ले मन्त्री फेर्ने, मन्त्री परिषदकाे हो कि खेलकुद परिषद ?!

दुनियाँकै महँगो आँप, सुरक्षाका लागि खटिन्छन् गार्ड र कुकुर
जहाँ गार्डलाई आँपे भन्दा नराम्रो मान्दैनन् !

मेक्सिकोमा एक महिलाको पेटमा १३ वटा बच्चा !
डेलिभरी पछि डाक्टरले भने – ‘१३वटा बच्चा भएपनि माउ चाहिँ मान्छे नै रहेछ’

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com