उही पुरानो वामदेव बाजेको नयाँ पेडा पसल !

प्रकाशित मिति: १५ असार २०७९, बुधबार ११:३७

अध्ययन भन्छ : आम जनताभन्दा धेरै बाँच्छन् नेताहरु
अध्ययनका अनुसार आम जनताभन्दा धेरै बुढा पनि रहन्छन् नेताहरु !

सिसडोल जाने सडक अवरुद्ध, काठमाडौंमा दुई दिन फोहोर नउठ्ने
सिसडोलबासीहरु सडकको विरोध गर्दै !

वामदेव गौतमले भने- मेरो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य भएका होइनन्
‘परिवारका सदस्य भएर पनि हो’

प्रचण्डलाई ओलीको व्यङ्ग्य : ‘जनतालाई उफारियो, अन्तिममा एमसीसी पास गरियो’
जनतालाई उहिले देखि उफारिरहेका प्रचण्डले भने – ‘निश्चित रुपमा’

भारतमा कुकुरको जन्मदिनमा काटियो सय केजीको केक, बोलाइयो ४ हजार पाहुना
४ हजार पाहुना बोलाएपछि सय केजीको केक त काट्नै पर्यो नि !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com