‘असारे विकास’मा एकैदिन ११ अर्ब भुक्तानी, ‘वैदेशिक शिक्षा’कालागि बाहिरियो ३ खर्बदेश चाँडै श्रीलंकाको बाटोमा पुग्नेमा ठेकेदारहरु आशावादी !

प्रकाशित मिति: १६ असार २०७९, बिहीबार ११:०८

पानी पर्दा देशभरका सरकारी वेबसाइट आध‍ा घण्टा डाउन
पानी पारेको भनेर विदेशी कुटनीतिक चलखेलमाथि आरोप !

कृषिमन्त्रीलाई भेटेर प्रदीप पौडेलले भने – ‘धान दिवसमा शुभकामना होइन, किसानलाई मल दिऔँ’
शुभकामना एक दिन दिए पुग्छ, मल दिइरहनुपर्छ !

ट्राफिक जाममा भेटिए एउटै नम्बरका दुई बाइक: एउटा चालक प्रहरी कार्यालयमा, अर्कालाई खोज्दै प्रहरी
चोर पत्ता लागेपछि ट्राफिक जामप्रति आक्रोश !

बोरिस जोनसनले भने – ‘पुटिन महिला भएको भए युक्रेनमा युद्ध हुने थिएन’
महिला मात्र हैन, पुटिनको ठाउँमा अरु कोही भएको भए पनि युद्ध नहुने निष्कर्ष !

बादल सम्झँदै प्रचण्डको व्यङ्ग्य : ‘एमालेमा माओवादीले बीउ रोपेर राखेको छ, केही समयपछि त्यो फल्छ’
ओलीले प्रचण्डमा रोपेको उखान-टुक्काको बीऊ अहिले फल्दै !

‘असारे विकास’मा एकैदिन ११ अर्ब भुक्तानी, ‘वैदेशिक शिक्षा’कालागि बाहिरियो ३ खर्ब
देश चाँडै श्रीलंकाको बाटोमा पुग्नेमा ठेकेदारहरु आशावादी !

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com