प्रदेश १ को नाम ‘साझा प्रदेश’ राखौं !’ – हर्कको कुरा अर्काले मान्ला ?

प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार १३:०१

कोइरालाले बोलेको सुराकी शब्द रेकर्डबाट हटाउन सिटौलाको माग
आफ्नो रेकर्डबाट हटाउने नमिल्ने भन्दै पत्रिकाहरु विरोधमा !

प्रश्नपत्र हुबहु दोहोर्‍याउनेलाई तत्काल कारबाही गर्न शिक्षा समितिको निर्देशन
कारबाही नगरी सो गल्ती नदोहोर्‍याउन भनी छोडिदिन आरोपितको माग !

‘अब हाम्रो पुस्ता कार्यकारी पदमा बस्नु हुँदैन’ – बाबुराम भट्टराई
सन्यासी पद स्थापना गर्न भट्टराईको अपिल !

नाबालकलाई प्रशिक्षण दिएर सुनका सिक्री चोरी
प्रशिक्षण दिँदा भनियो – ‘पहेँलो रंगको चम्किलो वस्तु कसैको घाँटीबाट झुन्डिरहेको हुन्छ, त्यही हो सुनको सिक्री भनेको !

ट्विटर नकिन्ने भएपछि एलन मस्कविरुद्ध मुद्दा हाल्दै
ट्विटरको मुद्दाविरुद्ध एलन मस्कले दर्ता गरे २-३वटा ट्विट !

‘प्रदेश १ को नाम साझा प्रदेश राखौं !’ -हर्क साङ्पाङ
‘प्रदेश १ को नाम ‘साझा प्रदेश’ राखौं !’ – हर्कको कुरा अर्काले मान्ला ?

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com