‘भोट हाल्ने दिनलाई ‘लुतो फाल्ने पर्व’को रुपमा मनाउँ !’ -एन्टी लुतो मुभमेन्ट

प्रकाशित मिति: १ श्रावण २०७९, आईतवार १०:५१

‘कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्नुपर्छ’ : शेखर कोइराला
उनले थपे – ‘क्षति नै पुर्याउने भए एमालेलाई पुर्याउँ न’

‘यो भ्रमणले नेपाल-भारतको सम्बन्धलाई बलियो बनाउनेछ’ : प्रचण्ड
यति सजिलो रहेछ, पहिलै जानु पर्थ्यो नि भ्रमणमा !

‘विदेशीको इशारामा तत्कालीन ओली सरकार ढल्यो’ : उपेन्द्र यादव
विदेशीलाई अर्को इशारा गर्न माग गर्दै यादव !

‘हतियार किन्ने योजना छैन, पैसा पनि छैन’ -बालकृष्ण खाँण
योजना बनाउनुपर्यो, पैसा आइहाल्छ नि !

प्रचण्ड र आरजुको भेटलाई लिएर एमाले नेताको आलोचना
भने – ‘हाम्रा पनि पत्नी छन्, उनीहरुलाई नि भेट्दा हुन्छ नि’ !

आज साउने संक्रान्ति, लुतो फाल्ने पर्वपनि मनाईंदै !
‘भोट हाल्ने दिनलाई ‘लुतो फाल्ने पर्व’को रुपमा मनाउँ !’ -एन्टी लुतो मुभमेन्ट

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com