व्हाट्सएपमा चिठ्ठाको आश : धनको नास जीवनको बनबास !

प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार १७:१७

‘वामपन्थी र समाजवादीको मोर्चा बनाएर निर्वाचनमा जानुपर्छ’ : झलनाथ खनाल
निर्वाचनमा जानुअघि दुई-चार कदम अगाडि गएर हेर्न सुझाव !

‘ठूला दल सत्ता टिकाउनमै केन्द्रित’ : राजेन्द्र लिङ्देन
त्यसमै केन्द्रित भएर नै ठूलो दल भएको ठूलो दलहरुको भनाई !

चितवन निकुञ्ज घुमेपछि वन मन्त्रीले भने– ‘गाली खाने ठाउँमा छु, काम गरेर देखाउँछु’
चितवन निकुञ्जलाई गाली गर्ने ठाउँ भनेपछि स्थानीयहरु आक्रोषित !

प्रहरीको म्याट्रेस खरिदमा घोटाला, ५ करोडको चलखेल
‘डस्ना खरिदमा घोटाला गरेको भए साढे २ करोडको मात्र चलखेल हुने थियो’ – विज्ञ

स्कटल्याण्डमा ११ हजार पटक शरीर छेडेर विश्व किर्तिमान
उनैले रचे शरीरमा धेरै प्वाल भएको विश्व किर्तिमान !

समाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने समूह पक्राउ
२५ लाखको चिठ्ठा परेको मान्छे २५ रुपियाँ चन्दा !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com