सीसीटीभी फुटेज ‘रिकभर’, एम. अधिकारी डिस्कभर हुन बाँकी !

प्रकाशित मिति: १० श्रावण २०७९, मंगलवार १८:३४

दुर्घटनापछि सल्लाघारी सडक छेउका जोखिमपूर्ण रुख काट्न थालियो
मान्छेको जीवन बचाउने कि रुख, वातावरणमैत्री संस्थाहरु दोधारमा !

अबको दशक निर्माण र समुन्नतिको हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
अबको दशकमा हुने निर्माण र समुन्नतिकालागि अझै एक वर्ष पर्खिनुपर्ने !

‘जम्मै आफूले लिउँला भनेर सोच्छ भने टुलुटुलु हेरेर बस्दैनौं’ – माधव नेपाल
‘पर्यो भने ठूला ठूला आखा पारेर पनि हेर्न सक्छौँ’

भँगेराविरुद्ध चीनले छेडेको त्यो युद्ध जसले निम्त्याएको थियो भयानक नतिजा
त्यसपछि भँगेरा निकट चमेराले गरे हमला, फैलियो कोभिड !

युगान्डामा पाँच पटक नै जुम्ल्याहा जन्मिएपछि श्रीमतीसँग डिभोर्स
‘अब त अत्ति भो’ भन्न पाँच जुम्ल्याहा जन्मिनुपर्ने – अनुसन्धान

अर्थ मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’
सीसीटीभी फुटेज ‘रिकभर’, एम. अधिकारी डिस्कभर हुन बाँकी !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com